Close Menu
News ParsaNews Parsa
  • समाचार
  • खेलकुद
  • जीवनशैली
  • बिजनेस
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • क्राइम
What's Hot

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

June 28, 2026

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

June 27, 2026

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न

June 27, 2026

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Facebook X (Twitter) Instagram Threads
News ParsaNews Parsa
  • समाचार
  • खेलकुद
  • जीवनशैली
  • बिजनेस
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • क्राइम
Facebook X (Twitter) Instagram
Subscribe
News ParsaNews Parsa
Home»सम सामयिक»दुधौरा खोलाबाट अवैध उत्खनन : वन कार्यालयद्वारा जेसीबी र दुई टिपर नियन्त्रणमा
सम सामयिक

दुधौरा खोलाबाट अवैध उत्खनन : वन कार्यालयद्वारा जेसीबी र दुई टिपर नियन्त्रणमा

Arjun ChaudharyBy Arjun ChaudharyMay 8, 2026No Comments1 Min Read0 Views
Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
Share
Facebook Twitter LinkedIn Pinterest Email Copy Link

बीरगंज , बैशाख २५

बाराको दुधौरा खोला बाट अवैध रूपमा ढुङ्गा, गिट्टी तथा बालुवा संकलन भइरहेको अवस्थामा डिभिजन वन कार्यालय बारा ले एक जेसीबी र दुई वटा टिपर नियन्त्रणमा लिएको छ ।

डिभिजन वन कार्यालयबाट खटिएको गस्ती टोलीले बिहीबार दिउँसो करिब १२ः४५ बजे अवैध उत्खननमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा लिएको हो ।

राजेश कुमार साहको नेतृत्वमा खटिएको टोलीले कारबाही गरेको हो भने सुजित कुमार झाले अवैध उत्खनन तथा भण्डारणमा प्रयोग भएका सवारीसाधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।

नियन्त्रणमा लिइएका टिपरमध्ये ना ७ ख ४८२५ र मधेश प्रदेश ०३–००१ क ३०११ नम्बरका सवारी रहेका छन् । गस्ती टोलीमा नागेन्द्र बैठासहित सुरक्षा निकाय र वनकर्मीहरूको सहभागिता रहेको थियो ।

वन कार्यालयका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका–१ बाट नदिजन्य पदार्थ उत्खननको ठेक्का पाएको ठेकेदारले वन क्षेत्रभित्र नियमविपरीत घाटगद्दी सञ्चालन गर्नुका साथै वातावरणीय अध्ययन तथा परीक्षण प्रतिवेदनविपरीत उत्खनन गरेको पाइएको छ ।

सोही आधारमा नदिजन्य पदार्थ बोकेको सवारीसाधन नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालय बाराले प्राकृतिक स्रोतको अवैध दोहन रोक्न नियमित अनुगमन तथा गस्तीलाई अझ कडा बनाइने जनाएको छ ।

Follow on Google News Follow on Flipboard
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email Copy Link
Previous Articleडुमरवानामा प्रथम महिला खुला भलिबल प्रतियोगिता हुँदै, तयारी पूरा
Next Article पहिलोपटक जितपुरसिमरामा  खुला महिला भलिबल प्रतियोगिता सुरु, चार खेल सम्पन्न
Arjun Chaudhary

Related Posts

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न

June 27, 2026

गौतम समाज कल्याण संस्थाद्वारा बहिरा विद्यालयलाई ५ खाट र १२ पङ्खा सहयोग

June 13, 2026

नागरिकता प्रकरणमा पक्राउ परेका वीरगञ्जका मेयर राजेशमान सिंह रिहा

June 2, 2026
Add A Comment
Leave A Reply Cancel Reply

  • वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम
  • थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन
  • आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न
  • धार्मिक आस्थामाथि ठेस पुर्‍याएको भन्दै वीरगन्जमा विरोध, प्रधानमन्त्री कार्यालयलाई ज्ञापन-पत्र
  • गौतम माध्यमिक विद्यालयमा विद्यार्थी उपलब्धि सम्मान समारोह भव्य रूपमा सम्पन्न
Economy News

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

Arjun ChaudharyJune 28, 20260

वीरगञ्ज, असार १३ “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित वीरगञ्जमा प्रथम सफल…

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

June 27, 2026

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न

June 27, 2026
Top Trending

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

Arjun ChaudharyJune 28, 20260

वीरगञ्ज, असार १३ “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित…

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

Arjun ChaudharyJune 27, 20260

वीरगञ्ज , असार 13 थारु पत्रकार संघ पर्साको जिल्ला अधिवेशन सम्पन्न गर्दै…

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न

Arjun ChaudharyJune 27, 20260

वीरगन्ज , असार 13 आम सञ्चार प्राधिकरण जनकपुरधामको आयोजना तथा आदिवासी जनजाति…

Subscribe to News

Get the latest sports news from NewsSite about world, sports and politics.

Advertisement
Demo
Editors Picks

Review: Record Shares of Voters Turned Out for 2020 election

January 11, 2021

EU: ‘Addiction’ to Social Media Causing Conspiracy Theories

January 11, 2021

World’s Most Advanced Oil Rig Commissioned at ONGC Well

January 11, 2021

Melbourne: All Refugees Held in Hotel Detention to be Released

January 11, 2021
Latest Posts

Queen Elizabeth the Last! Monarchy Faces Fresh Demand to be Axed

January 20, 2021

Review: Amazon’s War on Bloat Alienates Workers and Pleases Wall Street

January 20, 2021

Pico 4 Review: Should You Actually Buy One Instead Of Quest 2?

January 15, 2021
Advertisement
Demo
Demo
Top Posts

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

June 28, 20262 Views

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

June 27, 20262 Views

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न

June 27, 20261 Views
Stay In Touch
  • Facebook
  • YouTube
  • TikTok
  • WhatsApp
  • Twitter
  • Instagram
Latest Reviews
72

Queen Elizabeth the Last! Monarchy Faces Fresh Demand to be Axed

Arjun ChaudharyJanuary 20, 20210
72

Review: Amazon’s War on Bloat Alienates Workers and Pleases Wall Street

Arjun ChaudharyJanuary 20, 20210
85

Pico 4 Review: Should You Actually Buy One Instead Of Quest 2?

Arjun ChaudharyJanuary 15, 20210

Subscribe to Updates

Get the latest tech news from FooBar about tech, design and biz.

Demo
Facebook X (Twitter) Pinterest Vimeo WhatsApp TikTok Instagram

News

  • World
  • US Politics
  • EU Politics
  • Business
  • Opinions
  • Connections
  • Science

Company

  • Information
  • Advertising
  • Classified Ads
  • Contact Info
  • Do Not Sell Data
  • GDPR Policy
  • Media Kits

Services

  • Subscriptions
  • Customer Support
  • Bulk Packages
  • Newsletters
  • Sponsored News
  • Work With Us

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

© 2026 NewsParsa News Network | All rights reserved.
  • Privacy Policy
  • Terms
  • Accessibility

Type above and press Enter to search. Press Esc to cancel.