धार्मिक आस्थामाथि ठेस पुर्याएको भन्दै वीरगन्जमा विरोध, प्रधानमन्त्री कार्यालयलाई ज्ञापन-पत्र
वीरगन्ज, असार ११ चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा हिन्दु धर्मावलम्बीहरूको धार्मिक आस्थामाथि ठेस पुग्ने












