जितपुर–सिमरा उपमहानगरपालिकाको शिक्षक उत्प्रेरणा कार्यक्रममा लापरवाहीको आरोप
वीरगञ्ज , वैशाख २० जितपुर–सिमरा उपमहानगरपालिकाद्वारा अमलेखगन्जस्थित क्यु–२० होटेलमा आयोजित शिक्षक उत्प्रेरणा कार्यक्रममा सहभागी शिक्षकहरूले व्यवस्थापन पक्षको लापरवाहीप्रति असन्तुष्टि जनाएका












