कांग्रेस पर्साका पूर्वसभापति अजय द्विवेदी महाधिवेशन प्रतिनिधि बनेनन्, ‘पुराना नेतालाई अवसर दिन त्याग गरेको’ दाबी
वीरगञ्ज , असोज १६ नेपाली कांग्रेस पर्साका पूर्वसभापति एवं पूर्वसभासद अजय द्विवेदी पार्टीको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका












