Close Menu
News ParsaNews Parsa
  • समाचार
  • खेलकुद
  • जीवनशैली
  • बिजनेस
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • क्राइम
What's Hot

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

June 28, 2026

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

June 27, 2026

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न

June 27, 2026

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Facebook X (Twitter) Instagram Threads
News ParsaNews Parsa
  • समाचार
  • खेलकुद
  • जीवनशैली
  • बिजनेस
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • क्राइम
Facebook X (Twitter) Instagram
Subscribe
News ParsaNews Parsa
Home»प्रविधि»परिवर्तित परिवेशमा प्रविधिमैत्री पत्रकारिता आवश्यक : पूर्व मुख्यमन्त्री लालबाबु राउत
प्रविधि

परिवर्तित परिवेशमा प्रविधिमैत्री पत्रकारिता आवश्यक : पूर्व मुख्यमन्त्री लालबाबु राउत

Arjun ChaudharyBy Arjun ChaudharyDecember 15, 2025No Comments2 Mins Read0 Views
Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
Share
Facebook Twitter LinkedIn Pinterest Email Copy Link

बिरगंज २९ मंसिर 

वीरगञ्ज । मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दीले बदलिँदो समय र परिवेशअनुसार सञ्चारकर्मीहरूले आफूलाई निरन्तर अपडेट गर्न आवश्यक रहेको बताउनुभएको छ। विज्ञान र प्रविधिले हासिल गरेको प्रगतिलाई समयमै आत्मसात् गर्न नसक्दा पछाडि पर्ने जोखिम रहने उहाँको भनाइ छ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशद्वारा पर्साका सञ्चारकर्मीहरूका लागि आज वीरगञ्जमा आयोजित कृत्रिम बौद्धिकता (एआई) प्रयोगसम्बन्धी एकदिने तालिम कार्यक्रमको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री राउतले समाजलाई सचेत र जागरुक बनाउने महत्वपूर्ण जिम्मेवारी वहन गर्ने सञ्चारकर्मीहरूका लागि प्रविधिमैत्री हुनु अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले आफू मधेस प्रदेशको मुख्यमन्त्री रहँदा सञ्चारकर्मीहरूको सीप, क्षमता र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आमसञ्चार प्राधिकरण गठन गरिएको स्मरण गर्दै आज वीरगञ्जमा प्राधिकरणले एआईसम्बन्धी तालिम सञ्चालन गरेको देख्दा खुशी लागेको बताउनुभयो।

सञ्चारकर्मीहरूको हितका लागि स्थापना गरिएको आमसञ्चार प्राधिकरणको संरचनामा हालसम्म अपेक्षित विस्तार हुन नसक्नु दुःखद् भएको उल्लेख गर्दै पूर्व मुख्यमन्त्री राउतले सञ्चार क्षेत्रको विकासले समाजमा सुशासन प्रवर्द्धन, विभेद अन्त्य तथा लोकतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका सचिव अशोक तिवारी, अन्तर्राष्ट्रिय पत्रकार महासंघ एसिया–प्रशान्त क्षेत्रका सहसचिव दीपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सचिव दीपक गौतम तथा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश खनालले आ–आफ्ना धारणा राख्नुभएको थियो। वक्ताहरूले सञ्चार क्षेत्रमा एआईको प्रयोगले चुनौतीसँगै अवसरका नयाँ ढोका खोलेको उल्लेख गर्दै प्रविधिलाई आत्मसात् गरे सुशासन प्रवर्द्धनसँगै गुणस्तरीय पत्रकारिताको विकास सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी ६० जनाभन्दा बढी सञ्चारकर्मीहरूलाई एआई प्रयोगका विविध पक्षबारे सुरेश विडारी र प्रकाश मैनालीले प्रशिक्षण दिनुभएको थियो। तालिमका क्रममा कृत्रिम बौद्धिकताको प्रयोगले सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि हुनुका साथै समयसापेक्ष र गुणस्तरीय समाचार तथा सामग्री उत्पादनमा कसरी सहयोग पुग्छ भन्ने विषयमा सहभागीहरूलाई विस्तृत जानकारी गराइएको थियो।

Follow on Google News Follow on Flipboard
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email Copy Link
Previous Articleभौराटरमा तीनदिने निःशुल्क मोतियाबिन्दु अपरेसन शिविर सुरु
Next Article रास्वपा वीरगन्ज महानगर समितिको प्रथम भेला सम्पन्न, अमन आलमको नेतृत्वमा २५ सदस्यीय समिति चयन
Arjun Chaudhary

Related Posts

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

June 27, 2026

पर्सामा मापदण्डविपरीत सुधार केन्द्र सञ्चालनमा , प्रशासन मौन

June 9, 2026

रास्वपा पर्सामा हरि पन्त नेतृत्वको प्यानल विजयी, ३ सांसदकाे गठबन्धन पराजित

June 9, 2026
Add A Comment
Leave A Reply Cancel Reply

  • वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम
  • थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन
  • आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न
  • धार्मिक आस्थामाथि ठेस पुर्‍याएको भन्दै वीरगन्जमा विरोध, प्रधानमन्त्री कार्यालयलाई ज्ञापन-पत्र
  • गौतम माध्यमिक विद्यालयमा विद्यार्थी उपलब्धि सम्मान समारोह भव्य रूपमा सम्पन्न
Economy News

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

Arjun ChaudharyJune 28, 20260

वीरगञ्ज, असार १३ “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित वीरगञ्जमा प्रथम सफल…

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

June 27, 2026

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न

June 27, 2026
Top Trending

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

Arjun ChaudharyJune 28, 20260

वीरगञ्ज, असार १३ “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित…

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

Arjun ChaudharyJune 27, 20260

वीरगञ्ज , असार 13 थारु पत्रकार संघ पर्साको जिल्ला अधिवेशन सम्पन्न गर्दै…

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न

Arjun ChaudharyJune 27, 20260

वीरगन्ज , असार 13 आम सञ्चार प्राधिकरण जनकपुरधामको आयोजना तथा आदिवासी जनजाति…

Subscribe to News

Get the latest sports news from NewsSite about world, sports and politics.

Advertisement
Demo
Editors Picks

Review: Record Shares of Voters Turned Out for 2020 election

January 11, 2021

EU: ‘Addiction’ to Social Media Causing Conspiracy Theories

January 11, 2021

World’s Most Advanced Oil Rig Commissioned at ONGC Well

January 11, 2021

Melbourne: All Refugees Held in Hotel Detention to be Released

January 11, 2021
Latest Posts

Queen Elizabeth the Last! Monarchy Faces Fresh Demand to be Axed

January 20, 2021

Review: Amazon’s War on Bloat Alienates Workers and Pleases Wall Street

January 20, 2021

Pico 4 Review: Should You Actually Buy One Instead Of Quest 2?

January 15, 2021
Advertisement
Demo
Demo
Top Posts

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

June 28, 20262 Views

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

June 27, 20262 Views

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न

June 27, 20261 Views
Stay In Touch
  • Facebook
  • YouTube
  • TikTok
  • WhatsApp
  • Twitter
  • Instagram
Latest Reviews
72

Queen Elizabeth the Last! Monarchy Faces Fresh Demand to be Axed

Arjun ChaudharyJanuary 20, 20210
72

Review: Amazon’s War on Bloat Alienates Workers and Pleases Wall Street

Arjun ChaudharyJanuary 20, 20210
85

Pico 4 Review: Should You Actually Buy One Instead Of Quest 2?

Arjun ChaudharyJanuary 15, 20210

Subscribe to Updates

Get the latest tech news from FooBar about tech, design and biz.

Demo
Facebook X (Twitter) Pinterest Vimeo WhatsApp TikTok Instagram

News

  • World
  • US Politics
  • EU Politics
  • Business
  • Opinions
  • Connections
  • Science

Company

  • Information
  • Advertising
  • Classified Ads
  • Contact Info
  • Do Not Sell Data
  • GDPR Policy
  • Media Kits

Services

  • Subscriptions
  • Customer Support
  • Bulk Packages
  • Newsletters
  • Sponsored News
  • Work With Us

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

© 2026 NewsParsa News Network | All rights reserved.
  • Privacy Policy
  • Terms
  • Accessibility

Type above and press Enter to search. Press Esc to cancel.