Close Menu
News ParsaNews Parsa
  • समाचार
  • खेलकुद
  • जीवनशैली
  • बिजनेस
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • क्राइम
What's Hot

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

June 28, 2026

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

June 27, 2026

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न

June 27, 2026

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Facebook X (Twitter) Instagram Threads
News ParsaNews Parsa
  • समाचार
  • खेलकुद
  • जीवनशैली
  • बिजनेस
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • क्राइम
Facebook X (Twitter) Instagram
Subscribe
News ParsaNews Parsa
Home»खेलकुद»वीरगञ्जमा ‘प्याब्सन गर्ल्स एन्ड जुनियर बोएज टी–१० क्रिकेट’ भोलिदेखि, ७७० विद्यार्थी खेल मैदानमा
खेलकुद

वीरगञ्जमा ‘प्याब्सन गर्ल्स एन्ड जुनियर बोएज टी–१० क्रिकेट’ भोलिदेखि, ७७० विद्यार्थी खेल मैदानमा

Arjun ChaudharyBy Arjun ChaudharyDecember 16, 2025No Comments2 Mins Read0 Views
Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
Share
Facebook Twitter LinkedIn Pinterest Email Copy Link

वीरगञ्ज , पौष १

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको ‘प्याब्सन गर्ल्स एन्ड जुनियर बोएज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट’ भोलि बुधबारदेखि सुरु हुने भएको छ । विद्यालयस्तरमै छात्रा तथा जुनियर छात्रलाई लक्षित गर्दै आयोजना गरिएको प्रतियोगिता आदर्शनगर रङ्गशालामा सञ्चालन हुनेछ ।

आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन समारोह पुस २ गते बिहान ११ बजे हुने छ भने समापन पुस १६ गते गरिनेछ । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत प्याब्सन वीरगञ्ज महानगर समितिले प्रतियोगिताको तयारी, उद्देश्य र संरचनाबारे जानकारी दिएको हो ।

टुर्नामेन्टमा वीरगञ्जका ३६ वटा प्याब्सन आबद्ध विद्यालयका टिमहरूले सहभागिता जनाउनेछन् । प्रतियोगितामा ३३६ जना छात्रा र ४३४ जना जुनियर छात्र गरी कुल ७७० जना खेलाडी प्रत्यक्ष रूपमा सहभागी हुने आयोजकले जनाएको छ ।

प्याब्सन वीरगञ्जका सचिव अमित आलोकले विद्यालय तहबाटै महिला क्रिकेटलाई प्रवर्द्धन गर्नु र बालबालिकालाई खेलकुदमार्फत शारीरिक, मानसिक तथा सामाजिक रूपमा सक्षम बनाउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए ।

यस्तै, प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवले खेलकुदले विद्यार्थीमा अनुशासन, नेतृत्व, सहकार्य र टिमवर्कको भावना विकास गर्ने उल्लेख गर्दै त्यही लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए । गत वर्षको पहिलो संस्करण सफल भएपछि यस वर्ष थप उत्साहका साथ दोस्रो संस्करण आयोजना गरिएको उनको भनाइ छ । प्रतियोगिता सञ्चालनका लागि करिब ६ देखि ७ लाख रुपैयाँ खर्च अनुमान गरिएको र अधिकांश खर्च प्याब्सन वीरगञ्जले नै व्यहोरेको उनले जानकारी दिए । साथै, केही प्रायोजकहरूको सहयोग पनि प्राप्त भएको बताए ।

प्याब्सन वीरगञ्जका उपाध्यक्ष शर्मानन्द कुशवाहले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै विद्यालयस्तरमै छात्रा क्रिकेटलाई केन्द्रमा राखेर आयोजना हुने यो कार्यक्रम देशमै उदाहरणीय रहेको दाबी गरे । भविष्यमा प्रतियोगितालाई अझ व्यवस्थित, व्यावसायिक र गुणस्तरीय बनाउने योजना रहेको उनले बताए । यसअघि सहभागी केही विद्यार्थीले राष्ट्रिय स्तरसम्म अवसर पाइसकेको तथ्यले प्रतियोगिताको महत्व पुष्टि गर्ने उनको भनाइ छ ।

टी–१० नकआउट ढाँचामा सञ्चालन हुने प्रतियोगिताले सीमित समयमा युवा खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ । खेल भावना, निष्पक्षता र अनुशासनलाई उच्च प्राथमिकतामा राख्दै प्रतियोगिता सञ्चालन गरिने प्याब्सन वीरगञ्जले जनाएको छ ।

आयोजकले प्रतियोगिता सफल बनाउन विद्यालय, अभिभावक, शिक्षक, खेलप्रेमी तथा सञ्चारकर्मीहरूको सक्रिय सहयोगको अपेक्षा गरेको छ । विशेषतः छात्राहरूमा क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई थप ऊर्जा दिन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ ।

Follow on Google News Follow on Flipboard
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email Copy Link
Previous Articleविद्यालयमा एउटै युनिफर्म अनिवार्य गर्न हिन्दु सम्राट् नेपालको माग, हिजाब–बुर्कामाथि प्रतिबन्धको आग्रह
Next Article नेशनल इन्फोटेक अन्तरकलेज टी–२० क्रिकेट कप: आयोजक र बीपीसीको विजयी सुरुआत
Arjun Chaudhary

Related Posts

राष्ट्रिय कुस्ती प्रतियोगितामा वीरगञ्जका सुजित यादवलाई स्वर्ण

June 20, 2026

आरसीबी पुनः च्याम्पियन, लगातार दोस्रो पटक आइपिएल उपाधि जित्दै रच्यो इतिहास

June 1, 2026

गौतम माध्यमिक विद्यालयद्वरा शहिद कप विजेता महिला क्रिकेटलाई सम्मान

May 27, 2026
Add A Comment
Leave A Reply Cancel Reply

  • वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम
  • थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन
  • आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न
  • धार्मिक आस्थामाथि ठेस पुर्‍याएको भन्दै वीरगन्जमा विरोध, प्रधानमन्त्री कार्यालयलाई ज्ञापन-पत्र
  • गौतम माध्यमिक विद्यालयमा विद्यार्थी उपलब्धि सम्मान समारोह भव्य रूपमा सम्पन्न
Economy News

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

Arjun ChaudharyJune 28, 20260

वीरगञ्ज, असार १३ “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित वीरगञ्जमा प्रथम सफल…

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

June 27, 2026

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न

June 27, 2026
Top Trending

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

Arjun ChaudharyJune 28, 20260

वीरगञ्ज, असार १३ “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित…

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

Arjun ChaudharyJune 27, 20260

वीरगञ्ज , असार 13 थारु पत्रकार संघ पर्साको जिल्ला अधिवेशन सम्पन्न गर्दै…

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न

Arjun ChaudharyJune 27, 20260

वीरगन्ज , असार 13 आम सञ्चार प्राधिकरण जनकपुरधामको आयोजना तथा आदिवासी जनजाति…

Subscribe to News

Get the latest sports news from NewsSite about world, sports and politics.

Advertisement
Demo
Editors Picks

Review: Record Shares of Voters Turned Out for 2020 election

January 11, 2021

EU: ‘Addiction’ to Social Media Causing Conspiracy Theories

January 11, 2021

World’s Most Advanced Oil Rig Commissioned at ONGC Well

January 11, 2021

Melbourne: All Refugees Held in Hotel Detention to be Released

January 11, 2021
Latest Posts

Queen Elizabeth the Last! Monarchy Faces Fresh Demand to be Axed

January 20, 2021

Review: Amazon’s War on Bloat Alienates Workers and Pleases Wall Street

January 20, 2021

Pico 4 Review: Should You Actually Buy One Instead Of Quest 2?

January 15, 2021
Advertisement
Demo
Demo
Top Posts

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

June 28, 20262 Views

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

June 27, 20262 Views

Trevor Lawrance to Throw for Teams Sooner Than Expected

January 30, 20252 Views
Stay In Touch
  • Facebook
  • YouTube
  • TikTok
  • WhatsApp
  • Twitter
  • Instagram
Latest Reviews
72

Queen Elizabeth the Last! Monarchy Faces Fresh Demand to be Axed

Arjun ChaudharyJanuary 20, 20210
72

Review: Amazon’s War on Bloat Alienates Workers and Pleases Wall Street

Arjun ChaudharyJanuary 20, 20210
85

Pico 4 Review: Should You Actually Buy One Instead Of Quest 2?

Arjun ChaudharyJanuary 15, 20210

Subscribe to Updates

Get the latest tech news from FooBar about tech, design and biz.

Demo
Facebook X (Twitter) Pinterest Vimeo WhatsApp TikTok Instagram

News

  • World
  • US Politics
  • EU Politics
  • Business
  • Opinions
  • Connections
  • Science

Company

  • Information
  • Advertising
  • Classified Ads
  • Contact Info
  • Do Not Sell Data
  • GDPR Policy
  • Media Kits

Services

  • Subscriptions
  • Customer Support
  • Bulk Packages
  • Newsletters
  • Sponsored News
  • Work With Us

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

© 2026 NewsParsa News Network | All rights reserved.
  • Privacy Policy
  • Terms
  • Accessibility

Type above and press Enter to search. Press Esc to cancel.