बहुदरमाईमा क्रिकेट मैदान निर्माणको शिलान्यास, स्थानीय युवामा उत्साह
वीरगन्ज, बहुदरमाई जेठ ५ पिपरास्थित तिलावे नदी किनारमा अवस्थित बहुदरमाई मन्दिर नजिकको खेल मैदानलाई व्यवस्थित गर्दै क्रिकेट मैदान निर्माणको शिलान्यास गरिएको छ। मधेश प्रदेश सरकारअन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयको…






