जम्मु कश्मीर आतङ्कवादी हमलाप्रति वीरगञ्जमा श्रद्धाञ्जली, सनातन हिन्दु समाजद्वारा कार्यक्रम सम्पन्न
वीरगञ्ज, ११ बैशाख भारतको जम्मु कश्मीरको पहलगामस्थित बैसरन घाटीमा मङ्गलवार भएको आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूप्रति वीरगञ्जमा श्रद्धाञ्जली अर्पण गरिएको छ।












