७२ घण्टाभित्र चिनी मिल सञ्चालनको पहल नभए आमरण अनशन गर्ने चेतावनी

वीरगञ्ज , श्रावण ६ पर्साको ऐतिहासिक तथा राष्ट्रिय महत्व बोकेको वीरगञ्ज चिनी मिल तत्काल पुनः सञ्चालन गर्न माग गर्दै नागरिकस्तरबाट दबाब बढाइएको छ। ‘वीरगञ्ज चिनी मिल पुनः सञ्चालन नागरिक अभियान’…

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न

वीरगन्ज , असार 13 आम सञ्चार प्राधिकरण जनकपुरधामको आयोजना तथा आदिवासी जनजाति पत्रकार मधेश प्रदेशको समन्वयमा सिमरास्थित क्लासिक प्लाजामा आदिवासी जनजाति सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।…

गौतम समाज कल्याण संस्थाद्वारा बहिरा विद्यालयलाई ५ खाट र १२ पङ्खा सहयोग

वीरगञ्ज, जेष्ठ ३० समावेशी शिक्षा तथा सामुदायिक सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै गौतम विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्था (Gautam Society for Social Welfare) ले वीरगञ्ज महानगरपालिका बहिरा विद्यालयलाई आवश्यक…

नागरिकता प्रकरणमा पक्राउ परेका वीरगञ्जका मेयर राजेशमान सिंह रिहा

वीरगञ्ज, १९ जेठ वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह अदालतको आदेशपछि रिहा भएका छन्। पर्सा जिल्ला अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि प्रहरीले नियन्त्रणमुक्त गरेको हो। मेयर सिंहका प्रेस सल्लाहकार नवराज…

प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा एसएसबीको अवरोध, तटबन्ध निर्माण कार्य रोकियो

वीरगन्ज , जेठ १८ प्रधानमन्त्री वालेन्द्र शाहले ‘भारतको भूमि पनि नेपालले मिचेको छ’ भन्ने अभिव्यक्ति दिएलगत्तै भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोली नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरी नेपाली भूमिमा…

क्रियाशील युवा पत्रकार मञ्च नेपालको अध्यक्षमा आनन्द पटेल चयन

वीरगंज , जेठ २ क्रियाशील युवा पत्रकार मञ्च नेपालको दोस्रो साधारण सभा शनिबार वीरगंजस्थित होटल मकालुमा सम्पन्न भएको छ । साधारण सभाले आनन्द पटेलको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत…

एसईईको नतिजापछि वीरगन्जमा १५ वर्षीय किशोरद्वारा आत्महत्या

वीरगन्ज , बीरगञ्ज २९ सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन्। पर्साको बहुदरमाई नगरपालिका (साविक हासवा गाउँपालिका) वडा…

मितेरी पुलमा समाचार संकलन गरिरहेका पत्रकारमाथि सशस्त्र प्रहरीको दुर्व्यवहार

वीरगञ्ज , वैशाख २९ वीरगञ्जस्थित मितेरी पुलमा समाचार संकलनका क्रममा रहेका एक सञ्चारकर्मीमाथि सशस्त्र प्रहरीले दुर्व्यवहार, हातपात तथा सञ्चार उपकरण कब्जा गरेको घटनाप्रति चौतर्फी विरोध सुरु भएको छ। अग्निपथ मिडियामा…

दुधौरा खोलाबाट अवैध उत्खनन : वन कार्यालयद्वारा जेसीबी र दुई टिपर नियन्त्रणमा

बीरगंज , बैशाख २५ बाराको दुधौरा खोला बाट अवैध रूपमा ढुङ्गा, गिट्टी तथा बालुवा संकलन भइरहेको अवस्थामा डिभिजन वन कार्यालय बारा ले एक जेसीबी र दुई वटा टिपर नियन्त्रणमा लिएको…

पर्साका स्थानीय तहमा मन्त्रालयको कडा निर्देशनपछि खैलाबैला, करार कर्मचारीको भविष्य अन्योलमा

बीरगंज , बैसाख २४ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी गरिएको कडा निर्देशनसहितको पत्रपछि पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा खैलाबैला मच्चिएको छ। प्रशासनिक अव्यवस्था, अपारदर्शिता र भ्रष्टाचारका गुनासा…