Close Menu
News ParsaNews Parsa
  • समाचार
  • खेलकुद
  • जीवनशैली
  • बिजनेस
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • क्राइम
What's Hot

वीरगञ्जको मुख्य सडक विस्तार अभियान तीव्र, ८ मध्ये ६ किलोमिटर क्षेत्रभित्र पर्ने ३ सय भन्दा बढी संरचना हटाइयो

July 12, 2026

चौथो दिन लालबन्दी पुग्यो मिटरब्याजविरुद्धको पैदल न्याय मार्च, एक साताभित्र काठमाडौँ पुग्ने लक्ष्य

July 12, 2026

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

June 28, 2026

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Facebook X (Twitter) Instagram Threads
News ParsaNews Parsa
  • समाचार
  • खेलकुद
  • जीवनशैली
  • बिजनेस
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • क्राइम
Facebook X (Twitter) Instagram
Subscribe
News ParsaNews Parsa
Home » Blog » वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ
जीवनशैली

वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ

Arjun ChaudharyBy Arjun ChaudharyMay 12, 2025No Comments1 Min Read0 Views
Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
Share
Facebook Twitter LinkedIn Pinterest Email Copy Link

अर्जुन चौधरी

वीरगंज, २९ वैशाख 

 वीरगंज महानगरपालिकाले सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा राखिएका सवारी साधन र संरचनाहरू हटाउन तीव्र अभियान थालेको छ। महानगर प्रहरी र महानगरका कर्मचारीहरूको संयुक्त टोलीले आइतबार जगर्नाथपुर क्षेत्रको फुटपाथमा अव्यवस्थित रूपमा राखिएका दुई वटा रोलर हटाएको छ।

महानगरपालिकाका अनुसार फुटपाथ, सडक र सार्वजनिक स्थानहरूमा लामो समयदेखि बेवारिसे रूपमा छोडिएका सवारी साधन, निर्माण सामग्री र अन्य संरचनाहरू हटाएर नगरको सौन्दर्य र आवागमन सहज बनाउन अभियान सञ्चालन गरिएको हो।

महानगर प्रहरी प्रमुखले बताए अनुसार ‘‘फुटपाथ र सडक ओगटेर राखिएका यस्ता वस्तुहरूले सर्वसाधारणको आवतजावतमा असहजता मात्र होइन, दुर्घटनाको जोखिमसमेत बढाउँछ। त्यसैले बेवारिसे र अव्यवस्थित सामग्रीहरूलाई हटाउने कार्यलाई निरन्तरता दिइनेछ।’’

महानगरपालिकाले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई सार्वजनिक स्थानमा अनधिकृत रूपमा सामग्री नराख्न आग्रह गर्दै पटक–पटक सूचना जारी गरिसकेको छ। निर्धारित समयावधिमा नहटाइएका सामग्रीहरू महानगरले आफैं हटाउने र कानुनी कारबाहीसमेत अघि बढाइने चेतावनी दिएको छ।

यस अभियानले वीरगंज शहरको आवागमन व्यवस्थापनमा सहजता ल्याउनुका साथै नगरको वातावरण सफा र व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

Follow on Google News Follow on Flipboard
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email Copy Link
Previous Articleचलचित्र पत्रकार संघ नेपाल पर्साको पहिलो अधिवेशन भव्य रूपमा सम्पन्न
Next Article रिलिफ सोसाइटी अफ कमर्स वीरगञ्ज द्वरा पाँच विशिष्ट व्यक्तित्व सम्मानित
Arjun Chaudhary

Related Posts

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

June 27, 2026

वीरगञ्जमा ट्राफिक जनचेतनामूलक सप्ताह शुभारम्भ

June 17, 2026

गौतम समाज कल्याण संस्थाद्वारा बहिरा विद्यालयलाई ५ खाट र १२ पङ्खा सहयोग

June 13, 2026
Add A Comment
Leave A Reply Cancel Reply

  • वीरगञ्जको मुख्य सडक विस्तार अभियान तीव्र, ८ मध्ये ६ किलोमिटर क्षेत्रभित्र पर्ने ३ सय भन्दा बढी संरचना हटाइयो
  • चौथो दिन लालबन्दी पुग्यो मिटरब्याजविरुद्धको पैदल न्याय मार्च, एक साताभित्र काठमाडौँ पुग्ने लक्ष्य
  • वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम
  • थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन
  • आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न
Economy News

वीरगञ्जको मुख्य सडक विस्तार अभियान तीव्र, ८ मध्ये ६ किलोमिटर क्षेत्रभित्र पर्ने ३ सय भन्दा बढी संरचना हटाइयो

Arjun ChaudharyJuly 12, 20260

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मुख्य सडक मापदण्डअनुसार फराकिलो बनाउने उद्देश्यले सडक डिभिजन कार्यालय हेटौँडाले सञ्चालन…

चौथो दिन लालबन्दी पुग्यो मिटरब्याजविरुद्धको पैदल न्याय मार्च, एक साताभित्र काठमाडौँ पुग्ने लक्ष्य

July 12, 2026

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

June 28, 2026
Top Trending

वीरगञ्जको मुख्य सडक विस्तार अभियान तीव्र, ८ मध्ये ६ किलोमिटर क्षेत्रभित्र पर्ने ३ सय भन्दा बढी संरचना हटाइयो

Arjun ChaudharyJuly 12, 20260

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मुख्य सडक मापदण्डअनुसार फराकिलो बनाउने उद्देश्यले सडक डिभिजन…

चौथो दिन लालबन्दी पुग्यो मिटरब्याजविरुद्धको पैदल न्याय मार्च, एक साताभित्र काठमाडौँ पुग्ने लक्ष्य

Arjun ChaudharyJuly 12, 20260

वीरगञ्ज । मिटरब्याजको शोषणविरुद्ध सुरु गरिएको ‘पैदल न्याय मार्च’ आज चौथो दिन…

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

Arjun ChaudharyJune 28, 20260

वीरगञ्ज, असार १३ “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित…

Subscribe to News

Get the latest sports news from NewsSite about world, sports and politics.

Advertisement
Demo
Editors Picks

Review: Record Shares of Voters Turned Out for 2020 election

January 11, 2021

EU: ‘Addiction’ to Social Media Causing Conspiracy Theories

January 11, 2021

World’s Most Advanced Oil Rig Commissioned at ONGC Well

January 11, 2021

Melbourne: All Refugees Held in Hotel Detention to be Released

January 11, 2021
Latest Posts

Queen Elizabeth the Last! Monarchy Faces Fresh Demand to be Axed

January 20, 2021

Review: Amazon’s War on Bloat Alienates Workers and Pleases Wall Street

January 20, 2021

Pico 4 Review: Should You Actually Buy One Instead Of Quest 2?

January 15, 2021
Advertisement
Demo
Demo
Top Posts

वीरगञ्जको मुख्य सडक विस्तार अभियान तीव्र, ८ मध्ये ६ किलोमिटर क्षेत्रभित्र पर्ने ३ सय भन्दा बढी संरचना हटाइयो

July 12, 202622 Views

चौथो दिन लालबन्दी पुग्यो मिटरब्याजविरुद्धको पैदल न्याय मार्च, एक साताभित्र काठमाडौँ पुग्ने लक्ष्य

July 12, 20267 Views

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

June 28, 20264 Views
Stay In Touch
  • Facebook
  • YouTube
  • TikTok
  • WhatsApp
  • Twitter
  • Instagram
Latest Reviews
72

Queen Elizabeth the Last! Monarchy Faces Fresh Demand to be Axed

Arjun ChaudharyJanuary 20, 20210
72

Review: Amazon’s War on Bloat Alienates Workers and Pleases Wall Street

Arjun ChaudharyJanuary 20, 20210
85

Pico 4 Review: Should You Actually Buy One Instead Of Quest 2?

Arjun ChaudharyJanuary 15, 20210

Subscribe to Updates

Get the latest tech news from FooBar about tech, design and biz.

Demo
Facebook X (Twitter) Pinterest Vimeo WhatsApp TikTok Instagram

News

  • World
  • US Politics
  • EU Politics
  • Business
  • Opinions
  • Connections
  • Science

Company

  • Information
  • Advertising
  • Classified Ads
  • Contact Info
  • Do Not Sell Data
  • GDPR Policy
  • Media Kits

Services

  • Subscriptions
  • Customer Support
  • Bulk Packages
  • Newsletters
  • Sponsored News
  • Work With Us

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

© 2026 NewsParsa News Network | All rights reserved.
  • Privacy Policy
  • Terms
  • Accessibility

Type above and press Enter to search. Press Esc to cancel.