पोतामा जारी खुला नकआउट भलिबल: दोस्रो दिन तीन खेल सम्पन्न

वीरगञ्ज, चैत्र २५ बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१३ पोतामा जारी पाँचौं संस्करणको पुरुष खुला नकआउट भलिबल प्रतियोगिताको दोस्रो दिन आज तीन खेल सम्पन्न भएका छन्। सगरमाथा युवा समाज क्लबको आयोजनामा…

पोतामा पाँचौं खुला नकआउट भलिबल प्रतियोगिता सुरु, विजेतालाई १ लाख पुरस्कार

वीरगञ्ज , चैत्र २५ जितपुर सिमरा उपमहानगरपालिका–१३, पोतामा सगरमाथा युवा समाज क्लबको आयोजनामा पाँचौं संस्करणको पुरुष खुला नकआउट भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ। वडा अध्यक्ष हेमनारायण चौधरीको प्रमुख आतिथ्यमा…

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न

वीरगञ्ज – २२ चैत्र नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा स्पोर्ट्स वीक २०८२ अन्तर्गत उद्घाटन कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। कलेज परिसरस्थित फुटबल ग्राउण्डमा बिहान ९:३० बजेदेखि…

एस आर ग्यालेक्सी स्कुल च्याम्पियन, डिपिएसलाई ३–१ ले हराउँदै ज्ञानुदेवी मेमोरियल कप उचाल्यो

बीरगञ्ज, २६ माघ जिवनज्योती स्कुल, बीरगञ्जद्वारा आयोजित ज्ञानुदेवी मेमोरियल कप जुनियर नकआउट फुटबल टुर्नामेन्ट–२०८२ सभ्य तथा भव्य रूपमा सम्पन्न भएको छ। आदर्शनगर खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा एस आर…

प्याब्सन नेपाल मेडिसिटी टी–२० क्रिकेट प्रतियोगिता मुनलाईट र सनलाईट मावि फाइनलमा प्रवेश

वीरगन्ज , माघ २२ प्याब्सन नेपाल मेडिसिटी टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा मुनलाईट मावि र सनलाईट मावि प्रवेश गरेका छन्। पहिलो सेमिफाइनल खेलमा सेन्ट जेभियर्स र मुनलाईट मावि आमनेसामने भएका थिए।…

प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० क्रिकेट: सातौं दिन तीन खेल सम्पन्न

बीरगञ्ज , माघ १५ प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत सातौं दिन तीन खेलहरू सम्पन्न भएका छन्। प्याब्सन पर्साको आयोजनामा भइरहेको प्रतियोगितामा सहभागी विद्यालयहरूले उत्साहजनक…

प्याब्सन जुनियर फुटबलः गौतम, मुनलाईट, सफल र ठोरी एकेडेमी विजयी

बीरगञ्ज , माघ १२ प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन पर्सा अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन चार खेलहरू सम्पन्न भएका छन्। सम्पन्न खेलहरूमा गौतम माध्यमिक विद्यालय, मुनलाईट…

अन्तरविद्यालय खेलकुद प्रतियोगितामा क्रिकेट र फुटबलका प्रतिस्पर्धात्मक खेल सम्पन्न

बीरगन्ज , माघ ११ प्याब्सन पर्साको आयोजनामा जारी अन्तर विद्यालय क्रिकेट र फुटबल प्रतियोगिता अन्तर्गत सम्पन्न विभिन्न क्रिकेट तथा फुटबल खेलहरूमा विद्यालयस्तरीय खेलाडीहरूले उत्साहजनक र प्रतिस्पर्धात्मक प्रदर्शन प्रस्तुत गरेका छन्।…

बीरगञ्ज महानगरपालिकाको समन्वयमा श्री नेपाल रेलवे माविमा आत्मरक्षा प्रशिक्षण सम्पन्न

वीरगञ्ज , पौष ३० बीरगञ्ज महानगरपालिकाको आयोजनामा रानीघाटमा अवस्थित श्री नेपाल रेलवे माध्यमिक विद्यालयमा आत्मरक्षा सम्बन्धी प्रशिक्षण तालिम सम्पन्न भएको छ। विद्यालयका करिब २०० जना छात्र तथा छात्राले सहभागीता जनाएको…

प्याब्सन टी–१० क्रिकेट छात्रतर्फ ब्लु हेभन र छात्रातर्फ लिटिल फ्लावर बने विजेता

वीरगञ्ज , पौष १५ निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत फाइनल खेल मंगलबार सम्पन्न भएको…