जबरा प्रकरणमा मेयर राजेशमान सिंहको नाम जोडिएको भन्दै वीरगञ्ज महानगरको आपत्ति
वीरगञ्ज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ प्रकरणसँग वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको नाम जोडेर समाचार प्रकाशित गरिएको भन्दै महानगरपालिकाले आपत्ति












