विकी सर्राफ रेडक्रसको केन्द्रीय सदस्यमा मनोनीत, पर्सा शाखाद्वारा स्वागत तथा शुभकामना

Spread the love

वीरगञ्ज, ५ असोज 

 नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमतिकिो सदस्य पदमा मनोनीत पर्साका वक्किी कुमार सर्राफलाई नेपाल रेडक्रस सोसाइटी पर्सा जल्लिा शाखाद्वारा गठति रेडक्रस एक्सन टमि (RCAT) ले स्वागत तथा शुभकामना व्यक्त गरेको छ।

सामाजकि तथा मानवीय सेवामा सक्रयि सर्राफलाई रेडक्रसको केन्द्रीय कार्यसमतिमिा जम्मिेवारी दइिएकोमा रेडक्रस एक्सन टमि (RCAT) ले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दएिको हो।

व्यवसायसँगै सामाजकि कार्यमा सक्रयि रहँदै आएका सर्राफले वभिन्नि सामाजकि तथा मानवीय गतविधिमिा आफ्नो भूमकिा नर्विाह गर्दै आएका छन्। केन्द्रीय कार्यसमतिकिो सदस्यको जम्मिेवारी पाएसँगै सामाजकि तथा मानवीय सेवाका क्षेत्रमा थप योगदान गर्ने अवसर प्राप्त भएको छ।

सर्राफको व्यावसायकि यात्रा भने वीरगंजको सडक पेटीबाट सुरु भएको हो। सडक पेटीमा कपडा व्यापार गर्दै व्यवसायकि यात्रा थालेका उनले नरिन्तरको मेहनत र लगनशीलताबाट आफ्नो व्यवसायलाई वस्तिार गर्दै अहलिे स्थापति व्यवसायीका रूपमा पहचिान बनाएका छन्।

सडक पेटीबाट सुरु भएको संघर्षपूर्ण यात्रा सामाजकि सेवा र संस्थागत जम्मिेवारीको केन्द्रीय तहसम्म पुग्नु सर्राफको यात्राको उल्लेखनीय पक्ष बनेको छ।

होटेल गेट्वेमा सम्पन्न कार्यक्रममा RCAT संयोजक राहुल पटेलको सभापतत्वि रहेको थयिो। कार्यक्रममा मन्त्री वनिोद गरिी, कोषाध्यक्ष दयाशंकर सिंह, जल्लिा सदस्य शविनाथ यादवसहति अमन पटेल, राजु साह, रुच िकुमारी, कुबेर कार्की, अरवन्दि पटेल, आर्या ओली, लक्ष्मीनारायण राउत, मनिा क्षेत्री, सन्तोष पटेल र राजन श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो।

Scroll to Top