Close Menu
  • समाचार
  • खेलकुद
  • जीवनशैली
  • बिजनेस
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • क्राइम
What's Hot

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

June 28, 2026

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

June 27, 2026

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न

June 27, 2026

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Facebook X (Twitter) Instagram Threads
News Parsa
  • समाचार
  • खेलकुद
  • जीवनशैली
  • बिजनेस
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • क्राइम
Facebook X (Twitter) Instagram
Subscribe
News Parsa
Home»खेलकुद»जनशक्ति क्लब कोल्हवी बाराद्वारा प्रथम खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि कब्जा
खेलकुद

जनशक्ति क्लब कोल्हवी बाराद्वारा प्रथम खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि कब्जा

Arjun ChaudharyBy Arjun ChaudharyMay 10, 2026No Comments2 Mins Read0 Views
Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
Share
Facebook Twitter LinkedIn Pinterest Email Copy Link
Spread the love

वीरगञ्ज , वैशाख २७

डुमरवाना विकास मञ्चद्वारा आयोजित प्रथम खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जनशक्ति क्लब कोल्हवी बाराले जितेको छ।

प्रतियोगिताको फाइनल खेलमा जनशक्ति क्लब कोल्हवी बारा र लक्ष्मी नाथ क्लब हरिपुर सर्लाहीबीच प्रतिस्पर्धा भएको थियो। निकै रोमाञ्चक बनेको पाँच सेटको खेलमा सर्लाहीलाई पराजित गर्दै जनशक्ति क्लब कोल्हवी बारा च्याम्पियन बनेको हो।

उपाधिसँगै विजेता जनशक्ति क्लब कोल्हवी बाराले ३० हजार रुपैयाँ नगद, ट्रफी तथा मेडल प्राप्त गरेको छ। त्यसैगरी उपविजेता लक्ष्मी नाथ क्लब हरिपुर सर्लाहीले १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हासिल गरेको आयोजकले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि लक्ष्मी नाथ क्लब हरिपुर सर्लाहीकी नेहा चौधरी घोषित भइन्। 

त्यसैगरी ‘बेस्ट स्पाइकर’ को उपाधि जनशक्ति क्लब कोल्हवी बाराकी कोपिला चौधरीले प्राप्त गरिन्।

प्रतियोगिताको समापन तथा फाइनल खेलको सभापतित्व डुमरवाना विकास मञ्चका अध्यक्ष गोविन्द चौधरीले गरेका थिए। कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला अधिकारी प्रमुख अतिथि रहेका थिए भने वडा नम्बर १३ का वडा अध्यक्ष हेमनारायण चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

त्यसैगरी वडा नम्बर १६ की वडा अध्यक्ष चयन माया गुरुङ, समाजसेवी रूपलाल चौधरी तथा पलट चौधरीलगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै उपमेयर अधिकारी र वडा अध्यक्ष चौधरीले यस्ता खेलकुद प्रतियोगितालाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गर्दै आगामी वर्षहरूमा थप बजेट व्यवस्था गरी प्रतियोगिता अझ भव्य रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

Follow on Google News Follow on Flipboard
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email Copy Link
Previous Articleपहिलोपटक जितपुरसिमरामा  खुला महिला भलिबल प्रतियोगिता सुरु, चार खेल सम्पन्न
Next Article गौतम मावि र अभिभावकबीच सहमति
Arjun Chaudhary

Related Posts

राष्ट्रिय कुस्ती प्रतियोगितामा वीरगञ्जका सुजित यादवलाई स्वर्ण

June 20, 2026

आरसीबी पुनः च्याम्पियन, लगातार दोस्रो पटक आइपिएल उपाधि जित्दै रच्यो इतिहास

June 1, 2026

गौतम माध्यमिक विद्यालयद्वरा शहिद कप विजेता महिला क्रिकेटलाई सम्मान

May 27, 2026
Add A Comment
Leave A Reply Cancel Reply

  • वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम
  • थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन
  • आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न
  • धार्मिक आस्थामाथि ठेस पुर्‍याएको भन्दै वीरगन्जमा विरोध, प्रधानमन्त्री कार्यालयलाई ज्ञापन-पत्र
  • गौतम माध्यमिक विद्यालयमा विद्यार्थी उपलब्धि सम्मान समारोह भव्य रूपमा सम्पन्न
Economy News

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

Arjun ChaudharyJune 28, 20260
Spread the love

वीरगञ्ज, असार १३ “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित वीरगञ्जमा प्रथम सफल…

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

June 27, 2026

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न

June 27, 2026
Top Trending

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

Arjun ChaudharyJune 28, 20260
Spread the love

वीरगञ्ज, असार १३ “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित…

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

Arjun ChaudharyJune 27, 20260
Spread the love

वीरगञ्ज , असार 13 थारु पत्रकार संघ पर्साको जिल्ला अधिवेशन सम्पन्न गर्दै…

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न

Arjun ChaudharyJune 27, 20260
Spread the love

वीरगन्ज , असार 13 आम सञ्चार प्राधिकरण जनकपुरधामको आयोजना तथा आदिवासी जनजाति…

Subscribe to News

Get the latest sports news from NewsSite about world, sports and politics.

Advertisement
Demo
Editors Picks

Review: Record Shares of Voters Turned Out for 2020 election

January 11, 2021

EU: ‘Addiction’ to Social Media Causing Conspiracy Theories

January 11, 2021

World’s Most Advanced Oil Rig Commissioned at ONGC Well

January 11, 2021

Melbourne: All Refugees Held in Hotel Detention to be Released

January 11, 2021
Latest Posts

Queen Elizabeth the Last! Monarchy Faces Fresh Demand to be Axed

January 20, 2021

Review: Amazon’s War on Bloat Alienates Workers and Pleases Wall Street

January 20, 2021

Pico 4 Review: Should You Actually Buy One Instead Of Quest 2?

January 15, 2021
Advertisement
Demo
Demo
Top Posts

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

June 28, 20261 Views

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

June 27, 20261 Views

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न

June 27, 20261 Views
Stay In Touch
  • Facebook
  • YouTube
  • TikTok
  • WhatsApp
  • Twitter
  • Instagram
Latest Reviews
72

Queen Elizabeth the Last! Monarchy Faces Fresh Demand to be Axed

Arjun ChaudharyJanuary 20, 20210
72

Review: Amazon’s War on Bloat Alienates Workers and Pleases Wall Street

Arjun ChaudharyJanuary 20, 20210
85

Pico 4 Review: Should You Actually Buy One Instead Of Quest 2?

Arjun ChaudharyJanuary 15, 20210

Subscribe to Updates

Get the latest tech news from FooBar about tech, design and biz.

Demo

Your source for the serious news. This demo is crafted specifically to exhibit the use of the theme as a news site. Visit our main page for more demos.

We're social. Connect with us:

Facebook X (Twitter) Instagram Pinterest YouTube

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Your source for the serious news. This demo is crafted specifically to exhibit the use of the theme as a news site. Visit our main page for more demos.

We're social. Connect with us:

Facebook X (Twitter) Instagram Pinterest YouTube
Most Popular

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

June 28, 20261 Views

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

June 27, 20261 Views

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न

June 27, 20261 Views
Our Picks

वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन तेक्वान्दो डोजाङ प्रथम

June 28, 2026

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

June 27, 2026

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न

June 27, 2026

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Facebook X (Twitter) Instagram Pinterest Threads
  • Home
  • World Politics
  • Technology
  • Economy
  • Buy Now
© 2026 ThemeSphere. Designed by ThemeSphere.

Type above and press Enter to search. Press Esc to cancel.