वीरगञ्ज महानगरको सोलार पोल बोर्ड ठेक्कामा अनियमितताको आरोप, केरमेट भएका कागजातलाई मान्यता दिँदै पूनम आर्ट्सलाई ठेक्का !
वीरगञ्ज ,कार्तिक १८ वीरगञ्ज महानगरपालिकाले सोलार पोलमा बोर्ड जडानसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोप लागेको छ । बोलपत्र प्रक्रियामा सहभागी












