काठमाडौँ स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा राख्ने आदेश दिइएको छ । काठमाडौँ जिल्ला अदालतले थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा पठाउन निर्देशन दिएको हो । प्रहरीले थुनछेक बहसका लागि भोलि अदालतमा पुनः उपस्थित गराउने तयारी गरिरहेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान सम्पन्न भएको थियो । त्यसपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो । यसअघि, पोखरास्थित सूर्य दर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका लामिछाने आज बिहान अदालतमा उपस्थित भएका थिए । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको आरोपमा रवि लामिछानेसहित ३९ जना…
Author: Arjun Chaudhary
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल आज हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा सवा १२ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच उपाधि भिडन्त हुँदैछ। सुदुरपश्चिम पहिलो क्वालिफायरमा जनकपुरलाई नै हराएर फाइनल पुगेको हो भने जनकपुर दोस्रो क्वालिफायर खेल्दै फाइनल पुगेको हो। एनपिएलमा सुदूरपश्चिम र जनकपुरबीच आज हुने लागेको भेट तेस्रो हो। लिग चरण र पहिलो क्वालिफायरमा यी दुई टिम आमनेसामने भइसकेका छन्। दुवै पटकको भेटमा जनकपुर पराजित भएको थियो। प्रतियोगितामा कुल ८ खेल खेलेको सुदूरपश्चिम एक खेलमा मात्रै पराजित भएको छ। लिग चरणमा सुदूरपश्चिमलाई चितवन राइनोजले हराएको थियो। ९ खेल खेलेको जनकपुर भने तीन खेलमा पराजित भएको छ। दुई खेल सुदूरपश्चिम…
काला नामकलाई आयुर्वेदमा प्रशंसा गरिएको छ र यसको कथित चिकित्सा गुणहरूको लागि प्रयोग गरिएको छ।काला नमकमा मुख्यतया सोडियम क्लोराइड र सोडियम सल्फेट, सोडियम बिसल्फेट, सोडियम बिसल्फाइट, सोडियम सल्फाइड, आइरन सल्फाइड, र हाइड्रोजन सल्फाइडको अशुद्धताहरू समावेश हुन्छन्। काला नमक वा कालो नुन भारतीय उपमहाद्वीपमा प्रयोग हुने गन्धकयुक्त, तिखो गन्धको साथ भट्ठाबाट निकालिएको रक नुन हो।यसलाई “हिमालयन कालो नुन”, सुलेमानी नमक, बिट नुन, बिरे नुन, बिट लुना, बिट लोबोन, काला लुन, संचल, काला मिठ, गुमा लुन, वा पाडा लुन भनेर पनि चिनिन्छ,र यो उत्खनन गरिएको लवणबाट उत्पादन गरिन्छ। मसला धेरै मात्रामा सोडियम क्लोराइडबाट बनेको हुन्छ, अन्य धेरै घटकहरूले नुनलाई यसको रंग र…
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ । बिहीवार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर २ विकेटका जितका साथ फाइनल प्रवेश गरेको हो । कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक ४५ रन जोडे । उनले १७ बलमा २ चौका र ५ छक्का प्रहार गरे । अर्धशतक बनाउँन ५ रनले चुकेका निशम विपिन शर्माको बलमा बोल्ड आउट भए । हर्ष ठाकर २६ बलमा १७ रन बनाउँदै रन आउट भए । आकाश त्रिपाठीले २० बलमा १३ रन जोडे । आकाश…
बिरगंज | नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर टु मा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्न १२ बजे सुरु हुनेछ । लिग चरणमा चौथो स्थानमा रहेको कर्णाली याक्सले बुधबार भएको एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो । लिगमा दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर १ मा सुदूरपश्चिम रोएल्ससँग पारजित भएपछि क्वालिफायर टु खेल्न लागेको हो । सुदूरपश्चिमसँग पराजित भएपनि जनकपुरका लागि फाइनल पुग्ने अर्को अवसर छ । लिगको अन्तिम खेलमा पराजित भएपनि कर्णालीले एलिमिनेटरमा उत्कृष्ट प्रदर्शन गर्दै चितवनलाई हराएकोले लयमा छ । चितवन विरुद्ध विशेषगरी…
सेकेण्ड फेलोसिप क्रिकेट प्रतियोगिता २०२२ को उपाधि नेपाल पत्रकार महासंघ पर्साले जितेको छ । रोटरी क्लबलाई ९ बिकेटले हराउदै नेपाल पत्रकार महासंघ पर्सा जित हासिल गरेको हो । एनवाईईफ र वीरगंज बैंकर्सको आयोजनामा आयोजित प्रतियोगितामा ६ ओभरको खेलमा रोटरी क्लबले ६२ रनको टारगेट दिएको पत्रकार महासंघलाई दिएको थियो । जवाफी व्याटिङ्गमा पत्रकार महासंघले ३ बल अगाडि नै १ बिकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । प्रतियोगितामा सफल खतिवडा, सदाम हुसेन र अरबिन्द पटेलले आक्रमक ब्याटिङ्ग गरेका थिए । महासंघका कप्तान भुषण यादवले चौका प्रहार गर्दैैै खेल जिताएका थिए । यादवको कप्तानीमा खेलिएको प्रतियोगितामा आरोहण साह, राम मेहता, बिनय कुशवाहा, कृष्णा कुशवाहा,…
बारा को सिमरा जीतपुर स्थित डुमरवाना मा तोरीको खेति बढ्दै गरेको देख्न सकिन्छ। तोरी खेति को लागि उपयुक्त हावापानी भएका ले किसान हरु आकर्षित भएको हो। तोरी खेतीको लागि धेरै मेहेनत र पैसा नलाग्ने एक किसानले बताए। तोरीको खेतीले खेत रंगीचंगी देख्ने , माहुरीहरु पनि आकर्षित हुने र राम्रो आम्दानि हुने भएकोले डुमरवाना का किसानहरु आकर्षित भएका छन् तोरीको बिरुवा यसको सानो, पहेंलो बीउको लागि सबैभन्दा राम्रोसँग परिचित छ जसले पृथ्वीमा सबैभन्दा लोकप्रिय मसलाहरू मध्ये एक उत्पादन गर्दछ, तोरी। तर शताब्दीयौंदेखि, विभिन्न संस्कृतिहरूले बोटको हरियो पातलाई खाना र स्वास्थ्य उद्देश्यका लागि प्रयोग गर्दै आएका छन्।तोरीको साग तपाईको शरीरलाई स्वस्थ रहनको…
सिरहा प्रहरीको ठुलो सफलता भएको छ कुख्यात भारतीय डाँका सिरहाबाट पक्राउ परेका छ्न। प्रहरीले सिरहा नगरपालिका–१७ माडरस्थित दशगजा क्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसैनलाई पक्राउ गरेको हो। आरिफलाई शनिबार बिहान ४ बजे हात खुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेको घाइते अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ। प्रहरीका अनुसार, नेपाल सहित भारतका विभिन्न स्थानमा उनी विरुद्ध डकैती, लुटपाट तथा संगठित अपराध मुद्दा दर्ता छ। महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकको शाखामा २०८० जेठ १६ मा भएको लुटपाट घटनामा पनि उनी प्रतिवादी रहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले बताए। त्यस शाखाबाट पाँच जनाको हतियारधारी समूहले पेस्तोल देखाउँदै…
प्रेमिकाको हत्या अभियोगमा फरार रहेका सर्लाहीका एक युवकलाई प्रहरीले दुई महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही चक्रघाटा गाउँपालिका–९, कोरिया निवासी २५ वर्षीय मन्दिपकुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार, असोज २३ गते बर्दिबास नगरपालिका–५ टुटेश्वर जङ्गलको खोल्सीमा अज्ञात महिलाको शव भेटिएको थियो । अनुसन्धानकै क्रममा मन्दिपकुमारलाई वीरगञ्जबाट पक्राउ गरिएको हो । अभिभावकको बयान र अनुसन्धानमा खुलाएअनुसार, मृतक महिला अनु राय हुन्, जसको शव घटनास्थलमा फेला परेको थियो । अनुका परिवारले असोज २२ गते उनी वीरगञ्ज जाँदै छु भनेको जानकारी दिए पनि त्यसपछि उनी सम्पर्कविहीन…
कुशल भुर्तेलका लागि नेपाल प्रिमियर लिगको सुरुवात बिर्सनलायक रहेको थियो । आफूले सामना गरेको पहिलो बलमै पाकिस्तानी सोहेल तन्भिरविरुद्ध फितलो सट खेलेर आउट भएका कुशलको पूरा सिजन रन जोड्ने संघर्षमै सिमित रह्यो । कुशलको कमजोर प्रदर्शनकै कारण पनि उनी मार्की तथा कप्तान रहेको पोखरा एभेन्जर्स लिग चरणबाटै बाहिरियो । ८ टोली सहभागी एनपीएलमा पोखरा ७ खेलमा २ मा जित र ५ मा हारका सातौं स्थानमा रहँदै आउट भयो । पोखराले लुम्बिनीसँग १७१ रनको लक्ष्य १० विकेट तथा विराटनगरलाई सुपर ओभरमा हराउन बाहेक अन्यका राम्रो गर्न सकेन । पोखराको सुरुवात नै बिर्सनलायक रह्यो । पहिलो खेलमा चितवन राइनोजसँग १६२ रनको लक्ष्य…
