Author: Arjun Chaudhary

वीरगञ्ज, पर्सा — सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले आइतबार आफ्नो १८ औं स्थापना दिवस भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। वीरगञ्ज महानगरपालिका–१४ स्थित पिपरास्थित गणको प्राङ्गणमा आयोजित विशेष समारोहमा विविध औपचारिक कार्यक्रम, सम्मान, सांस्कृतिक प्रस्तुति तथा अतिथिहरूको प्रेरणादायी सम्बोधन सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीका बाहिनीपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कालीदास धौवजी थिए। उनले सशस्त्र प्रहरी बलको गौरवपूर्ण इतिहास र राष्ट्रिय सुरक्षा, सीमा संरक्षण तथा आपतकालीन उद्धार कार्यमा पुर्‍याएको योगदानको चर्चा गर्दै गणको उल्लेखनीय भूमिकाको प्रशंसा गरे। उनले भने, “सशस्त्र प्रहरी बलले देशको सीमा सुरक्षा, आन्तरिक…

Read More

बिरगंज, बैशाख ६ बिरगंज जेसीजले आयोजना गरेको “जेसीज सप्ताह २०२५” अन्तर्गत सप्ताहव्यापी विविध कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्। छैटौं र सातौं कार्यक्रमका रुपमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा बनभोज कार्यक्रमसँगै यो सप्ताहव्यापी अभियानको समापन गरिएको हो। मैत्रीपूर्ण फुटसल खेलमा बिरगंज जेसीजका पूर्व अध्यक्षहरू र वर्तमान कार्यसमिति सदस्यहरूबीच प्रतिस्पर्धा भएको थियो। रोचक खेलमा कार्यसमिति टिमले ४-३ को अन्तरले विजयी हात पार्‍यो। त्यसैगरी सातौं कार्यक्रम अन्तर्गत भुटनदेवी स्थित रमणीय स्थलमा बनभोज कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य संघ, बिरगंजका अध्यक्ष हरि गौतम थिए। विशिष्ट अतिथिका रुपमा पूर्व अध्यक्षहरू गोपाल केडिया, अनुप अग्रवाल, पशुपति विक्रम शाह, संस्थापक सदस्य उषा शाह, नेपाल…

Read More

काठमाडौं, वैशाख ६ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको दुई घण्टा लामो वार्ता निष्कर्षविहीन बनेपछि आन्दोलनरत शिक्षकहरूले आफ्ना संघर्षका कार्यक्रम यथावत् राख्ने बताएका छन्। शुक्रबार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र शिक्षक महासंघका प्रतिनिधिहरूबीच छलफल भए पनि शिक्षा ऐनको विषयमा ठोस सहमति हुन नसकेको शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। वार्तापछि सभामुख देवराज घिमिरेसँग पनि शिक्षक टोलीको छलफल भएको थियो। तर, शिक्षा ऐन कहिले ल्याइने भन्नेमा सरकारले स्पष्टता नदिएको भन्दै आन्दोलन जारी राख्ने निर्णय भएको सुवेदीले बताए। “प्रधानमन्त्रीले हाम्रा मागप्रति सकारात्मक धारणा राख्नुभयो, तर संसदको बर्खे अधिवेशनमार्फत मात्र ऐन ल्याउने भनिएको छ,” सुवेदीले भने, “शिक्षा…

Read More

Birgunj – The “Pharma Premier League (PPL)” began on Friday at the Gyanda Academy playground in Birgunj. The event is jointly organized by Pharma Club Birgunj and Nepal Pharmaceuticals Madhesh Province. The tournament will continue until Thursday, Baisakh 11 (April 25). Aimed at strengthening mutual relationships among professionals in the pharmaceutical sector through sports, the league was inaugurated by Sandeep Tulsiyan, Chairman of Gyanda Academy. The opening ceremony was graced by notable guests including Vinay Kabra, Managing Director of Apex Pharma; Sarvottam Giri, Technical Director of Magnus Pharma; Ashish Thakur, Director of Samar Pharma; Shashikant Thakur, President of Nepal Pharmaceuticals…

Read More

Indian police conducted a raid on an illegal arms factory operating under the guise of a poultry farm in Sirisia village, near Raxaul — an Indian town bordering Birgunj. During the raid, a large quantity of weapons and related materials were seized, and four individuals involved in the operation were arrested. The raid was carried out on Friday morning under the direction of Motihari Superintendent of Police (SP) Swarn Prabhat and led by Deputy Superintendent of Police (SDPO) Dhirendra Kumar. The police team raided the poultry farm located in Sirisia village, falling under the jurisdiction of Palanwa Police Station between…

Read More

बैशाख ०५ बिरगंज उपकार सेवा नेपाल द्वारा विभिन्न स्वास्थ्य संस्थामा पन्खा सहयोग गरेको छ। बिरगंजका समाजिक संस्था उपकार सेवा नेपाल द्वारा पोखरिया अस्पतालमा ७ थान, रानिगन्ज आयुर्वेद औषधालयमा २ थान र लमरिया स्वास्थ चौकीमा १ थान गरि जम्मा १० थान पंखा हस्तान्तरण गरिएको उपकार सेवा नेपालकी अध्यक्ष बिध्या कुमारी सरावगीले बताईन। गौतम स्कुल द्वारा पाँच थान र उपकार सेवा नेपालको पाँच थान गरि उक्त सहयोग गरिएको हो। कार्यक्रममा पोखरिया अस्पतालका मेसु डा. आनन्द रौनियार ,कबिराज निरीक्षक धिरेन्द्र सिह, अवधेश मिश्रा, नेता एवं समाजसेवीहरु ,प्रकाश थारु, जनमतका जिल्ला अध्यक्ष एवं समाजसेवी ओमप्रकाश सरार्फ, अमन सरार्फ लगायतको उपस्थिति रहेको थियो । उपकार…

Read More

बीरगन्ज, वैशाख ५ — सिटिजन बैंक इन्टरनेशनल लिमिटेड बीरगन्ज शाखाले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको छ। शुक्रबार सम्पन्न सो कार्यक्रममार्फत ३ जना महिला सहित १८ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा बैंकका बीरगन्ज शाखा प्रमुख अभय ठाकुरको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि बैंकका मधेस प्रदेश प्रमुख नितेश खड्की रहेका थिए। कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक, तथा अन्य आम नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो। बैंकले वार्षिकोत्सवको अवसर पारेर समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ। प्रमुख अतिथि खड्कीले बैंकले भविष्यमा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै यस्ता कार्यहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता…

Read More

वीरगन्ज, ४ वैशाख विभिन्न जात, धर्म, भाषा र संस्कृतिको साझा बस्ती वीरगन्जमा सामाजिक सद्भाव कायम राख्नु आजको आवश्यकता बनेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका विवादास्पद टिप्पणीहरू र सानातिना विवादहरूलाई लिएर तनावको सम्भावना बढ्न थालेपछि स्थानीय बुद्धिजीवी र नागरिक समाजले सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन्। वीरगन्जमा मुस्लिम, हिन्दू, मारवाडी, मधेसी, पहाडी लगायत थुप्रै समुदायको बसोबास छ, र यहाँ विविध संस्कृतिहरू आपसमा मिसिएर बसेका छन्। यस्तै बहुलता भएको समाजमा सानातिना कुराले द्वन्द्व सिर्जना गर्ने सम्भावना अधिक हुने भएकाले सबै समुदायबीच आपसी समझदारी र सहिष्णुता आवश्यक देखिएको छ। स्थानीय सामाजिक अभियन्ता रश्मि सिंह भन्छिन्, “हामीले फरक-फरक भेषभूषा, धर्म वा भाषा…

Read More

वीरगन्ज,२१ फागुन । साविक विजेता नेपाल पुलिस क्लब दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक वीरगन्ज युनाईटेड क्लबलाई सडेन डेथमा हराउँदै नेपाल पुलिस क्लब फाईनलमा प्रवेश गरेको हो ।आर्दशनगर रंगशालामा जारी खेलमा खेलको निर्धारित समयमा दुबै टिम बिना गोल बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा पनि दुबै टिमको स्कोर बराबरी भएपछि खेल सडेन डेथमा प्रवेश गरेको थियो । टाईब्रेकरमा पुलिसका लागी उज्जवल राई ,रामचन्द्र वाजी ,संजीव लामा ,अमित टामाटा,विवेक पाण्डेले हानेका थिए । जसमा राईले पोल बाहिर र लामाले हानेको बल किपरले रोकेका थिए । त्यसपछि सडेनडेथमा पुलिसका शिशिर…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बुझाएर रिहा भएका छन् । बैंक ग्यारेन्टीमार्फत उनले रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएका हुन् । बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको थियो। सोही अनुसार, उनी आइतबार बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा भएको रास्वपा रूपन्देही अध्यक्ष बुद्वि शर्माले जनाए । अदालतबाट निस्केसँगै उनका समर्थकले उनलाई स्वागत गरेका छन् । अदालतको गेटबाटै सबैले घेरेर निकालेका थिए । गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले धरौटीमा रिहा गर्ने आदेश गरेको हो । थुनछेक बहसमा सरकारी…

Read More